काठमाडौं। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ। षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धा...