काठमाडौँ । जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । घाइते प्रहरी जवान असार १२ गते राति करिब ८:४५ बजे प्रहरी चौकी साल्दाङबाट प्रहरी नायब निरीक्षक दामोदर ज्ञवालीको क...