जनकपुरको होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ, हातहतियारको स्रोतबारे अनुसन्धान तीव्र

1 hour ago 147

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा अवैध हातहतियार बरामद भएपछि घटनाबारे विस्तृत अनुसन्ध...

पुरा समाचार पढ्नुहोस