इन्डोनेसियाले दियाे नेपाललाई ११४ रनको लक्ष्य

2 weeks ago 40

काठमाडौं, १४ जेठ । एसियन गेम्स छनोट खेलमा इन्डोनेसियाले नेपाललाई ११४ रनको  लक्ष्य दिएको छ ।

 

मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार गर्यो ।

पुरा समाचार पढ्नुहोस