इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छ: डा. महत

1 hour ago 78
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता औँल्याएका छन् । सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर च...
पुरा समाचार पढ्नुहोस