नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले इलामको श्री अन्तु, बराहक्षेत्र, कोशी ब्यारेजलगायत गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदायसँग पर्यटन विकासका सम्भावना र चुनौतीबारे छलफ...