अत्यावश्यक उपभोग्य वस्तुको मूल्य तत्काल समायोजन गर्न उद्योग मन्त्रीको आग्रह

50 minutes ago 92
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगी तथा व्यवसायीलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार मूल्य तत्काल पुनरावलोकन गरी उपभोक्तालाई राहत पुग्ने गरी समायोजन गर्न निर्देशन दिएकी छन्। मन्त्रालयमा सोमबार आयोजित छलफलमा न...
पुरा समाचार पढ्नुहोस