सर्वोच्चको अन्तरिम आदेश- सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नू

1 hour ago 124

सर्वोच्चको एकल इजलासले यसअघिको निर्णय विपरीत हुने गरी सुमार्गीमाथि कुनै अनुसन्धान नगर्नु भनी आदेश दिएको हो, जबकि यसअघिका दुई निर्णयहरुले उनीमाथि अनुसन्धान गर्न कुनै रोकटोक लगाएका थिएनन् ।

पुरा समाचार पढ्नुहोस