जनकपुरबाट रिलिज भएका आसिफ लुम्बिनी लायन्समा अनुबन्ध

1 hour ago 184

२२ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पु...

पुरा समाचार पढ्नुहोस