मोरङको ग्रामथानमा देवरद्वारा भाउजूको बीभत्स हत्या

57 minutes ago 233

विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति देवरले आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् ।

ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको राति ८ः३० बजेतिर हत्या भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।...

पुरा समाचार पढ्नुहोस