विराटनगर : जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै प्रहरीले आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई काठमाडौं लगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएपछि उनलाई काठमाडौं लगिएको हो ।
मो...