काठमाडौं। बुद्ध एयरको काठमाडौं-पोखरा उडान करिब एक घण्टा आकाशमा ओभर सुट भएको छ।
राति ९ बजेर ५ मिनेटमा काठमाडौंबाट उडेको बुद्धको जहाज करिब १० बजेर २ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो। काठमाडौं-पोखरा रुटको दूरी करिब २५ मिनेटको हो। <...