एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडीबी अध्यक्षद्वारा अवलोकन

51 minutes ago 140
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि तयार गरिएको ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट कार्यक्रम सोमबार शुभारम्भ गरिएको छ ।शिक्षा तथा खेलकुदमन्त्री सस...
पुरा समाचार पढ्नुहोस