उदयपुर : सामाजिक सेवालाई निरन्तरता दिँदै लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले क्लबका पूर्वअध्यक्ष हेमातमु गुरुङको जन्मदिनको अवसरमा उदयपुरको कटारी नगरपालिका–६ स्थित श्री कालिका आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
लायन्स इन्टरन...