सर्लाहीमा ६० किलो गाँजासहित दुई जना पक्राउ, अटोसमेत नियन्त्रणमा

1 hour ago 246
सर्लाही । सर्लाही जिल्लामा लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले ठुलो परिमाणको गाँजासहित पक्राउ गरेको छ। घटनामा प्रयोग भएको अटोरिक्सा समेत नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रह्मपुरी गाउँपालिका-...
पुरा समाचार पढ्नुहोस