मोरङमा देवरको खुकुरी प्रहारबाट भाउजूको विभत्स हत्या
56 minutes ago
224
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको विभत्स हत्या गरेका छन्। घटनामा बीचबचाउ गर्न गएका एक जना घाइते भएका छन्।
ग्रामथान गाउँपालिका–६ झोवावनीकी २० वर्षीया सीमा राजवंशीको सोमबार राति करिब ८ः३० बजे