विश्वकप : क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल–स्पेन र अमेरिका–बेल्जियम भिड्दै
1 hour ago
215
फुटबलका समर्थकका लागि आज राति दुई रोमाञ्चक प्रि–क्वार्टरफाइनल खेल हुँदैछन्। राउण्ड अफ १६ अन्तर्गत युरोपका दुई बलिया टोली पोर्चुगल र स्पेन आमनेसामने हुँदा सह–आयोजक अमेरिकाले बेल्जियमको चुनौती सामना गर्नेछ।
पहिलो खेल नेपाली समयअनुसार राति १२:४५ बजे