मल्टिमिडिया : अवसरको महासागर कि संकटको प्रवेशद्वार ?

1 hour ago 238
हातको स्मार्टफोनले संसार जोडेको छ, तर के त्यसैले गलत सूचना, डिजिटल लत र साइबर जोखिम पनि बढाइरहेको छैन ? मल्टिमिडियालाई अवसर बनाउने कि संकट, निर्णय हाम्रो हातमै छ। डिजिटल क्रान्तिले शिक्षा, सञ्चार, व्यवसाय र रोजगारीका असीमित सम्भावना खोलेको छ । तर फेक...
पुरा समाचार पढ्नुहोस