सुमार्गीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

1 hour ago 123
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हाललाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुमार्गीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि मुद्...
पुरा समाचार पढ्नुहोस