जिल्ला अदालतले अभिषेक गिरीलाई छाड्याे, प्रहरीले छाडेन

49 minutes ago 164

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग र आपराधिक लाभको  आराेपमा पक्राउ परेका गुण्डा नाइके अभिषेक गिरीलाई जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।  जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले सोमबार गिरीलाई हाजिरी जमानीमा ...

पुरा समाचार पढ्नुहोस