काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको अन्तिम टुं...