काठमाडौँ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा प्राकृतिक विपद्को जोखिम बढ्दो क्रममा छ। नेपाल पनि बाढी, पहिरो, भूकम्प, डुबान, आगलागीलगायतका विपद्को उच्च जोखिममा पर्ने मुलुकमध्ये एक हो। यही चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले यस वर्षको मनसुनजन्य...