पाँचथर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति पाँचथरको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठकले ४९९ सदस्यीय जिल्ला समिति घोषणा गर्दै नवगठित समितिलाई शपथ ग्रहण गराएको छ।
नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द...