विराटनगर : आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाइने भएको छ। मोरङ प्रहरीले उनलाई काठमाडौं पठाउने तयारी गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुस...