श्रम निरीक्षणमा अस्पतालहरूमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन कमजोर भेटियो

58 minutes ago 115
काठमाडौँ । श्रम तथा रोजगार कार्यालयहरूले देशभर सञ्चालन गरेको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। निरीक्षणका क्रममा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता तथा सामाजिक सुरक्षा कार्यक्रम कार्यान...
पुरा समाचार पढ्नुहोस