काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार गठित सिफारिस समितिक...