चितवन। चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी फल) मा ढुसीजन्य रोगको सङ्क्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ। जिल्लाका अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका बागबानी विक...