भारतको पञ्जाबमा काभ्रेका युवाको रहस्यमय मृत्यु

1 hour ago 94

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु भएको परिवारले दाबी गरेको छ ।

पुरा समाचार पढ्नुहोस