झापाका चिया उद्योग संकटमा  : हदबन्दी सम्बन्धी कानुन संशोधन गर्न सरकारसँग माग

1 hour ago 86
झापा : नेपालको सबैभन्दा ठूलो नगदे कृषि उद्योगमध्ये एक मानिने चिया उद्योग अहिले उत्पादनको चुनौतीभन्दा बढी कानुनी जटिलतासँग जुधिरहेको छ। झापाका चिया उद्योगीहरूले भूमि सम्बन्धी कानुनको विद्यमान व्यवस्था र त्यसको कार्यान्वयनले उद्योग सञ्चालन असहज बनेको भ...
पुरा समाचार पढ्नुहोस