कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम

59 minutes ago 157

विराटनगर । कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेका अनधिकृत संरचना खाली गर्न सात दिने अन्तिम सूचना जारी गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको अनुगमन गर्दै अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएपछि अस्पताल प्...

पुरा समाचार पढ्नुहोस