ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम

55 minutes ago 150

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरिएका निजामती कर्मचारीका विभिन्न ट्रेड युनियन तथा संगठनका भवन र संरचनाहरू तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै साबिकका राष्...

पुरा समाचार पढ्नुहोस