काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ भने पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई आरोपबाट सफाइ दिएको छ। न्यायाधीश हेमन्त ...