बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्‍याइने, कुपोषण न्यूनीकरणमा सरकारको जोड

58 minutes ago 161
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालपोषण भत्ता वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्‍याउने भएको छ। बालबालिकाको पोषण अवस्था सुधार गर्ने तथा कुपोषण न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित भत्ता रकम बढाउने व्यवस्था गरिएको हो। महिला, बालबाल...
पुरा समाचार पढ्नुहोस