टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, ३ जनालाई कैद

1 hour ago 133
काठमाडौं : टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको ठहर...
पुरा समाचार पढ्नुहोस