नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

51 minutes ago 99
काठमाडौं। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५३ अटोमोबाइल ब्रान्ड तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था...
पुरा समाचार पढ्नुहोस