इरानद्वारा रणनीतिक ‘होर्मुज जलमार्ग’ बन्दको घोषणा: ट्रम्प-पेजेस्कियान समझदारी संकटमा

2 weeks ago 64
तेहरान। मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका बीच इरानले विश्वकै सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने रणनीतिक ‘होर्मुज जलडमरूमध्य’ लाई पुनः जहाज आवतजावतका लागि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा इजरायली सेनाले जारी राखे...
पुरा समाचार पढ्नुहोस