इरानद्वारा होर्मुज जलडमरू बन्द गर्ने घोषणा, अमेरिका र इरानबीच आज स्विट्जरल्यान्डमा प्राविधिक वार्ता हुँदै

2 weeks ago 81
तेहरान/वासिङ्टन । लेबनान र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको २४ घण्टा नबित्दै मध्यपूर्वको भू-राजनीतिमा पुनः नयाँ तरंग उत्पन्न भएको छ। इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्...
पुरा समाचार पढ्नुहोस