काठमाडौं । इरानको रिभोलुसनरी गार्ड (आइआरजीसी) ले आज बिहान अर्थात् आइतबार बिहान अमेरिकी एमक्यू-१ ड्रोन खसालेको दाबी गरेको छ। रिभोलुसनरी गार्डको विज्ञप्तिमा भनिएको छ – ड्रोन “इरानी जलक्षेत्रमा प्रवेश गर्न र कारबाही गर्न खोजिरहेको थियो, र तुरुन्तै आइआरज...