इलामको सूर्योदयमा बाँस बोकेको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

3 days ago 52
  इलाम । सूर्योदय नगरपालिका–४ मा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज मध्यान्न करिब १२ बजे खड्का
पुरा समाचार पढ्नुहोस