ई-पासपोर्ट खरिद अनियमितता : दुई जर्मन कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

2 weeks ago 53

काठमाडौं। इलेक्ट्रोनिक राहदानी (ई-पासपोर्ट) अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जर्मन कम्पनीका प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम एक सार्वजनिक सूचना ...

पुरा समाचार पढ्नुहोस