उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

4 days ago 86
बाँके । पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् । नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम)मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पस...
पुरा समाचार पढ्नुहोस