उच्च मूल्यमा सेयर किन्नेलाई लगभग सबै कम्पनीमा घाटा!
2 weeks ago
83
बजार घट्दा धेरै लगानीकर्ताहरूको पोर्टफोलियो राताम्मे बनेको छ। मूल्य उच्च हुँदा सेयर खरिद गरेका लगानीकर्तालाई मूल्य परिवर्तनको आधारमा हेर्दा लगभग सबै सूचीकृत कम्पनीहरूमा नोक्सान देखिन्छ।