उत्कृष्ट पुनरागमन गर्दै बेल्जियम अन्तिम १६ मा

3 days ago 136
काठमाडौं : फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ । निर्धारित ९० मिनेटको खेल सकिँदा दुवै टोली २–२ को बराबरीमा थिए । सेनेगलका लागि हबिब
पुरा समाचार पढ्नुहोस