उत्तराखण्ड गोल्डकप क्रिकेटमा नेपाल ए को लगातार दोस्रो हार

3 days ago 88

१७ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल ए पराजित भएको छ । ३४ ओभरमा घटाइएको खेलमा नेपाल ए गोवासँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २११ रनको लक्ष्य गोवाले २ बल बाँ...

पुरा समाचार पढ्नुहोस