उदयपुरका पाँच पालिकाको अनुदान घट्यो, त्रियुगामा मात्रै २२ करोडभन्दा बढी कटौती
3 weeks ago
43
उदयपुर : संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहमा पठाउने अनुदान रकम घटाएपछि उदयपुरका अधिकांश पालिकाको विकास बजेट प्रभावित हुने संकेत देखिएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये पाँच पालिकाको बजेट कटौती हुँदा