उदयपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, श्रीमान् घाइते

1 hour ago 57

उदयपुर । उदयपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको...

पुरा समाचार पढ्नुहोस