उपत्यकाको सार्वजनिक यातायात सुधार्न डेढ खर्ब ऋण लिने तयारी, ६०० ठूला विद्युतीय गाडी चलाइने

1 hour ago 85

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो समय अस्तव्यस्त बनिरहेको सार्वजनिक यातायात सुधार गर्न सरकारले विश्व बैंकसँग एक खर्ब ५० अर्ब रुपैयाँ ऋण लिने भएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले विश्व बैंकलाई पठाएको पत्रमा काठमाडौं उपत्यकाको सा...

पुरा समाचार पढ्नुहोस