विश्वकपमा सर्वाधिक गोलकर्ता मेसी, एम्बाप्पे र हालान्ड नजिकिँदै

1 hour ago 72

काठमाडौँ — फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्। उनले प्रतियोगिताका दुई खेलमा पाँच गोल गर्दै अग्रता कायम राखेका हुन्।

मेसीलाई पछ्याउने क्रममा फ्रान्सका किलियान एम्बाप्पे, नर्वेक...

पुरा समाचार पढ्नुहोस