काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका २१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् ।बुधबार राति करिब ८ बजे ढुङ्गा माटोसहि...