राष्ट्र बैंकको नयाँ नियम : अब मौखिक आदेशमै रोक्का हुन सक्छ बैंक खाता

1 hour ago 44
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्था लागू गरेको छ । संशोधित एकीकृत निर्देशन, २०८२ अनुसार अब अनुसन्धान अधिकारीको मौखिक अनुरोधका आधारमा पनि शंकास्पद बैंक ...
पुरा समाचार पढ्नुहोस